भविष्य निर्धारण सुहागरात

वास्तवमा यौन क्रिया त्यो मानवीय भावना हो, जुन मानवलाई सन्तानोत्पादनको प्रेरणा मात्र प्रदान गर्दैन कि यस क्रियाले उसलाई शारीरिक तथा मानसिक सुख पनि प्रदान गर्दछ। यसलाई विवाहपछि स्थायी तथा वैधानिक मान्यता प्राप्त हुन्छ। यौन क्रिया दाम्पत्य जीवनको प्रमुख आधार हो तथा उसको सर्वाधिक महत्वपूर्ण तथा अनिवार्य अङ्ग हो। सम्भोग एक जटिल कला हो। समुचित प्रशिक्षण तथा अभ्यासद्वारा मात्रै व्यक्ति यसमा सकुलता प्राप्त गर्न सक्छ। सम्भोग त्यो साधन हो, जुनद्वारा दुई अपरिचित मन र तन मिलेर एक बन्दछन्। सम्भोग पछाडि नै वास्तविक प्रेम जाग्न थाल्छ।


त्यसैले जीवनको यो महत्वपूर्ण क्षेत्रमा व्यक्तिले सुझबुझ र धैर्य साथ प्रवेश गर्नुपर्छ। प्रथम सम्भोगको सफलतामा नै सम्पूर्ण दाम्पत्य जीवनको सुख, सन्तुष्टि तथा उल्लास टिकेको हुन्छ। त्यसैले सम्भोगपूर्वको वस्तुस्थिति तथा कर्तव्यबारे पूरापुरी जानकारीको लागि निम्न कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ।

प्रथम मिलनको लागि त्यस्तो शयनकक्ष चुन्नुपर्छ, जुन साध्य भएसम्म एकान्त तथा पारिवारिक वातावरणबाट केही अलग होस्। जहाँ केही होहल्ला नहोस् तथा पारिवारका कोही सदस्य अकस्मात आउने सम्भावना नहोस्। शयनकक्ष सुन्दर तथा सुसज्जित हुनुपर्छ। देख्दा अरुचि पैदा नहुने किसिमको यस कोठामा हल्ला-हल्ला रोशनी हुनुपर्छ। ओछ्यान सफा तथा सुन्दर होस्। ऋतु तथा समयानुसार सम्भोगको स्थिति निर्धारण गर्नु राम्रो हुन्छ। शीतऋतुको रात जब भयंकर ठण्डा परेको हुन्छ, गर्मीको शीतल चाँदनी रात, वर्षायाममा जब आकाशमा कालो घटाको साम्राज्य हुन्छ तथा हल्का-हल्का वर्षा साथै झ्याउँकिरीको आवाज, यस्तो मौसम हरेक व्यक्तिमा आनन्दमयी भएर मन-मस्तिष्कमा छाउन पुग्छ। कोठामा धूप तथा आगरबत्तीको वासना, वातावरण रोमाञ्चकारी बनाउन सुगन्ध, भेषभूषा तथा आकर्षक साजसज्जा व्यक्तिलाई हार्दिक तवरले प्राप्तितर्फ घचघच्याउने प्रारम्भिक वस्तु हुन्। नववधुको प्रथम मिलनमा बाधक नबन्ने खालको शृंगार तथा पतिको पनि सुन्दर वस्त्र धारण प्रथम मिलनलाई मुग्ध शनाउने साधन हुन्। जश शयनकक्षमा नवदम्पतीको प्रवेश हुन्छ, उनीहरूले सारा दुःख, क्रोध, क्षोभ र सारा चिन्ता छोडेर मानसिक तवरले आफूलाई यस महत्वपूर्ण कार्यको निम्ति तयार बनाउनुपर्छ।

प्रथम मिलनको एक अदभूत नशा हुन्छ। उसको कल्पनाले मात्रै पनि नववरवधु रोमाञ्चित हुन पुग्छन्। यो मिलन मानव जातिको सर्वाधिक सुखद घटना हुन्छ, जुन जीवनलाई अधिक सुन्दर तथा सुखी र समृद्ध बनाउन प्रेरणादायी हुन्छ। सम्भोगको प्रारम्भिक कालमा काम-क्रियाद्वारा एक-अर्कामा पूर्णरूपले उत्तेजना ल्याउने प्रयास गर्नुपर्छ। आलिङ्गन एक-अर्काको कामकेन्द्र, यौनाङ्गको स्पर्श तथा चुम्बन आदिले पति-पत्नीमा कामेच्छा तथा आवेश जगाउन सक्छन्। स्त्री तथा पुरुषको शारीरिक रचनामा बहुत अन्तर हुन्छ। पुरुषको यौनाङ्ग शरीरको बाहिरी भागमा अवस्थित हुन्छ, त्यसैले नारीको स्पर्श तथा आलिङ्गनले मात्रै पनि उसमा उत्तेजना पैदा हुन्छ। जबकि नारीको यौनाङ्ग शरीरभित्र अवस्थित हुन्छ। यसका साथै नारीको शरीरका विभिन्न अङ्गमा कामभावना छिपेको हुन्छ र चन्द्रमाको कला घटबड साथ उसको कामभावना घटबड हुन्छ। स्त्रीमा कामभावना ढिलो जागृत हुन्छ।

शरीर विज्ञानअनुसार नारीमा स्वाभाविकरूपले लज्जा तथा संकोच हुन्छ, यसै कारण ऊ कामवासनालाई स्पष्ट प्रकट गर्न सक्दिन। पुरुषले नै स्त्रीलाई सम्भोगको निम्ति तयार गर्नुपर्छ। स्त्रीमा काम आवेग पैदा गर्नलाई उसका कामकेन्द्रहरू ओठ, गाला, स्तन, नितम्ब आदि सम्वेदनशील अङ्गको चुम्बन तथा मर्दन आवश्यक हुन्छ। स्तनको मुन्टा मुखमा लिएर चुस्ने तथा भगनासालाई रगड्ने गर्नाले स्त्रीमा कामोत्तेजना छिटो पैदा हुन्छ। नारीको स्तन कामचेतनाको प्रमुख केन्द्र हो। नारीको स्तनको कठोरता, त्यसको उभार र सौर्न्दर्यले पुरुषको कामेच्छालाई जागृत गर्दछ। स्त्री-पुरुषबीच जोडसँगको आलिङ्गन दुईबीचको छातीको स्पर्श अत्यन्त रोमाञ्चक हुन्छ। यसपछाडि पुरुषले नारीको भङ्गाकुर आफ्नो औँलाले विस्तारै मुर्सार्छ तथा स्पर्श गर्छ भने नारीमा कामाग्नि अति चाँडो बढ्न जान्छ। भङ्गाकुर लिङ्गले पनि सहलाउन सकिन्छ।

कुनै-कुनै व्यक्ति भङ्गाकुरलाई चुसेर पनि स्त्रीलाई अति अधीर बनाउँछन्। सम्भोग क्रियामा त्यही आसन अपनाउनु श्रेयष्कर हुन्छ, जुन आसनद्वारा लिङ्गले भङ्गाकुरलाई तीव्रसँग रगड्न सक्छ। यसले स्त्रीमा काम आवेग पनि बढ्दै जान्छ साथै कामसुख पनि प्राप्त हुन्छ। रतिक्रियामा लज्जाको कारण स्त्री, पुरुष समान भाग लिँदैनन् तर जब काम आवेग बढ्दै जान्छ, उसको संकोच दूर हुँदै जान्छ। उनीहरू पनि पुरुषसरह चुम्बन, आलिङ्गन र स्पर्शमा भाग लिँदै जान्छन्। स्त्रीहरूले पुरुषको लिङ्ग छुनु, अण्डकोष र त्यसको आसपासको स्थानमा सहलाउनु आदि गर्नुपर्छ। तर यसमा सावधानी पुर्‍याउनुपर्छ, यी पुरुष यौनाङ्गमा स्त्रीको स्पर्शले मात्रै पनि पुरुष अत्यधिक उत्तेजित हुन पुग्छ तथा बीचैमा स्खलित हुन सक्छ। रतिक्रियाको कुनै पनि समय निश्चित छैन। कुनै स्त्री चाँडै नै सम्भोगको निम्ति तयार हुन्छन् भने कोहीमा कामाग्नि जाग्न केही समय लाग्ने हुन्छ। सम्भोगको लागि जब स्त्री तयार हुन्छन्, उसको अङ्ग काम्न थाल्छ, शरीरमा काँडा उम्रन्छ, आँखामा लाली तथा ओठ र्फफ्रराउन थाल्छन्। योनीको मुख गिलो हुन पुग्छ, श्वास गहिरो र तातो हुन थाल्छ। यदि स्त्रीमा यो स्थिति देखापरेपछि पुरुषले बझ्नुपर्छ कि ऊ सम्भोगको लागि तयार छे।

रतिक्रियाको निम्ति पुरुषको संयम अति आवश्यक हुन्छ, पुरुष आफैँ स्वयंमा नियन्त्रण राख्न सक्षम छ भने यौनक्रिया लामो समयसम्म चलाउन सकिन्छ। नत्र स्त्रीमा कामोत्तेजना शान्त हुन पाउँदैन र पुरुष बीचैमा स्खलित हुन पुग्छ। यसो भएमा सम्भोग क्रिया अपूर्ण हुन जान्छ र पुरुषलाई शरमको सामना गर्नुपर्ने हुन्छ। त्यसैले यस प्रथम मिलनको सम्भोगको निम्ति तयारी कामक्रीडा सफल भएमा मात्र सम्भोगमा आत्मसन्तुष्टि हुन्छ। यस प्रेमक्रीडाबाट जब स्त्री-पुरुष अत्यधिक उत्तेजित हुन पुग्छन्, तब आफ्नो उत्थित लिङ्गलाई पुरुषले स्त्रीको योनीमा प्रविष्ठ गराउनुपर्छ। प्रथम सम्भोगको समय स्त्रीले आफ्नो भगोष्ठलाई दुई हातको औँलाले चौँडा पार्नुपर्छ। कामोत्तेजनाको क्षण स्त्रीको योनीमार्ग धेरै गिलो तथा चिप्लो भैसकेको हुन्छ, साथै पुरुषको लिङ्गको टुप्पामा आएको एक श्रावको कारण लिङ्गलाई योनीमा प्रविष्ट गराउन त्यति मुस्किल हुँदैन। तथापि कहिलेकाहीँ स्त्रीको यौनाङ्ग अत्यधिक संकुचित तथा पुरुष लिङ्गको आकार ठूलो भएको स्थितिमा तेल, भेसलीन या थुक लिङ्गको मुण्डमा राखेर प्रविष्ट गराउनुपर्छ। लिङ्ग प्रवेश विस्तारै हुनुपर्छ, यदि यसमा हतार गरेमा योनीमार्गमा लिङ्गको आघातको कारण घाउ लाग्न सक्छ। यसपछि धेरै संयमसाथ लिङ्गले योनीमा घर्षण गर्नुपर्छ। जब स्त्रीमा कामाग्नि प्रज्वलित हुन्छ, उसको योनीमा एक सुखद चिलचिलाई हुन थाल्छ।

0 Responses to “भविष्य निर्धारण सुहागरात”:

Leave a comment