यौन सम्पर्क राख्नु अगाडी ख्याल गर्नु पर्ने कुराहरु…

सम्भोगलाई दाम्पत्य जीवनको प्रमुख तत्वको रूपमा लिइन्छ। प्राणीलाई भोजनको अति आवश्यकता पर्दछ। सम्भोगको भोक पनि त्यस्तै हो, जो निश्चित समयमा इच्छा जागेर आउँछ र आपसी आवश्यकताअनुरूप ग्रहण गर्ने गरिन्छ। सम्भोग एउटा कला हो र यसलाई पर्याप्त ज्ञान र अभ्यासबाट नै निपूर्णता हासिल गर्न सकिन्छ। सम्भोग वासना तृप्ति र मनोरञ्जनको साधन मात्र होइन, यो एउटा स्वाभाविक र प्रकृतिप्रदत्त नियमहरूभित्र रहेर खेलिने सुमधुर एवं स्वर्गीय आनन्द प्राप्तिको लागि खेलिने खेल हो। यसलाई सम्पादन गर्नका लागि विभिन्न शास्त्रीय तथा प्राकृतिक एवं वैज्ञानिक नियम र मान्यताहरू छन्।
सम्भोग क्रिया पूर्वनियोजित हुनुपर्दछ, आकस्मिक होइन। पूर्वनियोजित सम्भोगले पुरुषलाई कामकलाका लागि उत्साहपूर्ण तयारीको अवसर प्रदान गर्दछ।

पुरुष र स्त्रीको जीवनमा एउटा स्वाभाविक अन्तर के हो भने सम्भोग क्रियाको लागि पुरुष अल्पसमयमा नै आफ्नो वासनालाई जागृत गरेर कामोत्तेजित अवस्थामा आएर कामक्रीडाको लागि तयार हुन्छ तर स्त्रीलाई मानसिकरूपले कामोत्तेजित अवस्थामा ल्याउन केही समय ढिलो हुन्छ। सम्भोग सुखको यथार्थ अनुभूति तथा तृप्तिको लागि स्त्री-पुरुष दुवै समानरूपले कामोत्तेजनाको शिखरमा पुग्न जरुरी हुन्छ। यस कारण सम्भोग कार्यका लागि तत्पर पुरुषले स्त्रीलाई कामोत्तेजनामा तीव्रता ल्याउनका लागि केही विशेष उपायहरूको अवलम्बन गर्नु आवश्यक हुन्छ। स्त्री-पुरुषले यस कामको लागि उत्साहपूर्ण वातावरण बनाउनुपर्दछ। स्त्री चाहन्छिन् कि यो कामको लागि उपयुक्त वातावरणको सिर्जना पुरुष स्वयम्ले नै गरोस्। उनको सम्भोग इच्छा जागृत गर्नका लागि प्रारम्भिक चरणका क्रियाकलापहरूको सुरुवात पुरुषले नै गर्नुपर्दछ। किनभने स्त्री स्वभावतः लजालु हुने भएकाले अगाडि बढ्न सक्दिनन्।

सम्भोग क्रियाकलापका लागि शान्त वातावरण हुनु जरुरी हुन्छ। शान्त स्थानमा बसेर स्त्री साथीसँग मधुर तथा हृदयस्पर्शी वार्तालाप गर्नुपर्छ। एकापसमा बसेर गरेका कुराकानीहरूलाई सुमधुररूपमा अगाडि बढाउँदै लैजानुपर्दछ। यसबाट एकापसमा रहेका संकोचहरू हट्दै जानेछन्। हल्का केही खाने कुरा स्वेच्छाले खाँदै कुरा गर्दै गरेमा अरू उनको मन जित्न सफल होइन्छ। कुराकानीको क्रमसँगै आफ्ना नयनले स्त्रीको नयनभित्र नियाल्ने प्रयत्न गर्दै गर्नुपर्दछ।
यसरी गरिएको ख्यालठट्टा र हँसीमजाकले गर्दा दुवैमा एक प्रकारको आनन्दानुभूति गराउँछ। स्त्री-पुरुष आपसमा नजर जुध्न थालेपछि स्त्रीमा भएको डर र संकोच हटेर जान थाल्छ र उनी बिस्तारै-बिस्तारै निर्धक्करूपमा हाँस्ने, ठट्टा गर्ने गर्न थाल्नेछिन्। आँखाको भावद्वारा उनको अवचेतन मनमा कामभावनाका तरङ्गहरू उत्पन्न हुन थाल्नेछन्। बिस्तारै पुरुषले कुनै बहाना बनाएर उनका हात समाउने चेष्टा गर्नुपर्दछ, यसबेला उनको मुखाकृतिमा कस्तो भाव उत्पन्न हुन्छ, यसलाई पुरुषले धेरै विचार गर्नुपर्दछ। उनी हाँसिन् र रोमाञ्चक भावमा वार्तालाई अरू अगाडि बढाइन् भने तपाईं पनि अगाडि बढ्नोस् र उनको पिँडुलादेखि टाउकोसम्म हातले स्पर्श गर्नुस्। यसले स्त्रीको शरीरमा एक प्रकारको विद्युतीय तरङ्ग उत्पन्न गर्दछ। जस्तो कुनै युवतीले हाम्रो शरीरमा छुँदा सिरिङ्ग हुन्छ, त्यस्तै हो। यसपछि उनको मनमा कामचाहनाको टुसा उम्रन सुरु गर्छ।

तपाईंले उनको शारीरिक सौन्दर्य, मधुर बोली, शृंगार, मदमत्त मृगका झैँ नयन र उनको सुशील व्यवहारको खुला हृदयले प्रशंसा गर्नुपर्छ। प्रायःजसो सबै स्त्रीहरू आफ्नो प्रशंसा सुनेर धेरै आनन्दको अनुभूति गर्दछन्। आफ्नो अनुपम सौन्दर्यको प्रशंसा सुनेर उनी विशेष सुखानुभूति गर्छिन्। यसबाट उनको पूर्णरूपमा मन जित्न सकिन्छ। यसपछि उनमा पूर्ण संकोच हट्दै कामोत्तेजना जागृत हुन थाल्छ। अब पुरुषले उनका स्याउझैँ लालिमायुक्त गाला, ओठ, निधार, आँखा, घाँटी, कान, चिउँडो, कपाल आदिमा प्रगाढ चुम्बन बर्साउन थाल्नुपर्दछ। उनका स्तनहरूमा हल्कारूपमा स्पर्श गर्न थाल्नुपर्छ। क्रमिकरूपमा एक-अर्काका शरीरिक अङ्गहरूलाई कोमलतापूर्वक समाएर माड्ने, मुसार्ने, चुस्ने, खेलाउने, काउकुती लगाउने, चुम्बन गर्ने गर्नुपर्दछ।

जुन सम्भोगको दृष्टिले पूर्ण सम्वेदनशील हुन्छन्। पुरुषको शरीरको सबैभन्दा प्रमुख कामकेन्द्र उसको लिङ्गको अगाडिको भाग हो, जसलाई शिश्नमुण्ड भनिन्छ। यसको स्पर्शले मात्र पनि पुरुष कामोत्तेजित हुन पुग्छ। यस्तै स्त्रीको शरीरमा ओठ, स्तनका मुन्टाहरू, भगनासालाई खेलाएर, सुम्सुम्याएर, काउकुती लगाएर चुम्बन गरेमा स्त्रीको शरीरमा विद्युतीय शक्तिझैँ भई स्त्री कामातुर हुन्छिन्। उक्त प्रक्रियाले स्त्रीलाई कामान्ध बनाइदिन्छ। यही मौका छोपेर पुरुषले उनका भित्री कपडाहरू फुकालिदिनुपर्छ। यसबेला उनले आपत्ति गरिन् भने पुनः उनका स्तन मुसार्नुका साथै स्त्री कामकेन्द्रहरू- ओठ चुस्ने, निधार, केश, आँखा, घाँटी, छाती, गर्दन आदिमा चुम्बन गर्ने तथा पाखुरा, ढाडको तल-माथि र तिघ्राका बीचमा सुम्सुम्याउने मुसार्ने गर्नुपर्दछ।
यसपछि उनको यौनेन्द्रीयबाट केही तरल पदार्थ बाहिर आउन थालिसकेको हुन्छ। यदि यो उनको पहिलो सम्भोग क्रिया हो भने आफू कामातुर भएर पनि लज्जाले उनी आफ्नो दुवै हातले स्तनहरू छोप्ने र दुवै तिघ्रा जोरेर कामेन्द्रीयलाई लुकाउने, आँखा चिम्लिने आदि गर्ने गर्दछिन्। यस्तो अवस्थामा संयमद्वारा धैर्य गरेर मधुर व्यवहारले नै स्त्रीको लाज, संकोच तथा डरको निवारण गर्नुपर्दछ। बिस्तारै उनको कामाङ्ग विशेष भगोष्ठ, भङ्गाकुर र योनी वरिपरिको क्षेत्र, स्तन आदिमा पर्याप्त चुम्बन गर्ने, घर्षण गर्ने तथा मुसार्ने, मिच्ने आदि गर्नुपर्छ। तत्पश्चात् उनको शरीरमा छचल्किरहेको कामेच्छा तीव्ररूपमा जागृत भएर आउँछ। उनी रोक्न सक्दिनन् र सम्भोगको निम्ति आतुर हुन थाल्छिन्। उनी हाँस्न थाल्छिन्, नयनहरू नसिला देखिन्छन्, पुरुषलाई अङ्गालो हाल्ने, चुम्बन गर्ने र टाँसिन थाल्छिन्। उनका ओठहरूमा अलिअलि कम्पन हुन थाल्छन्।

अब तिनी मदमत्त भएर आफ्नो योनीमा लिङ्ग प्रवेशको लागि इच्छुक भइन् भन्ने कुरा बुझ्नुपर्छ। स्त्रीमा यस्तो अवस्था उत्पन्न हुनासाथ पुरुषले उसको योनीमा आफ्नो शिश्नलाई बिस्तारै-बिस्तारै प्रविष्ट गराउनुपर्दछ। पहिलो आघातमा नै सम्पूर्ण शिश्न स्त्री योनीमा पसाउनुहुँदैन। बिस्तारै-बिस्तारै सम्पूर्ण शिश्न स्त्री योनीमा पसाउनुपर्छ। यसरी सम्पूर्ण शिश्न प्रविष्ट भइसकेपछि पुरुषले एक क्षण पर्खेर स्त्रीलाई प्रगाढ चुम्बन गर्नुपर्दछ। त्यसपछि कोमलतापूर्वक योनीमा भित्र-बाहिर हल्का धक्का दिइरहनुपर्दछ। बिस्तारै-बिस्तारै केही समयान्तरमा घर्षणमा तीव्रता ल्याउनुपर्दछ। जबसम्म कामानन्दको चरम स्थितिको प्राप्ति हुँदैन, तबसम्म घर्षण क्रिया जारी रहन्छ। कामानन्दको चरम बिन्दुमा पुग्दै पुरुषको लिङ्गबाट झट्काका साथै तीव्र बेगले एक किसिमको लस्सादार सेतो तरल पदार्थ स्त्रीको योनीमा स्खलित हुन्छ। पुरुषको लिङ्गबाट स्खलित हुने यस तरल पदार्थलाई बीर्य भनिन्छ। यसको स्खलनसँगै सम्भोग क्रिया पनि समाप्त हुन्छ।

पुरुषको लिङ्गबाट वीर्य स्खलन भएमा यस कुराको प्रमाण हुन्छ कि त्यो सम्भोग क्रिया चरमसुखको स्थितिमा पुगिसक्यो। तर स्त्रीलाई चरमसुख प्राप्ति भयो कि भएन भन्ने प्रत्यक्ष पहिचान हुँदैन।
यो मात्र स्त्रीको विभिन्न शारीरिक चेष्टाहरू र प्रतिक्रियाहरूद्वारा जान्न सकिन्छ। साधारणतः चरमसुखको स्थिति प्राप्त भएमा स्त्री पुरुषलाई प्रगाढ आलिङ्गन गर्न थाल्छिन्, चुम्बन गर्छिन् तथा टाँसिन्छिन्। पुरुषको लिङ्गमा उनको योनी र तिघ्राको दबाब दृढ हुन जान्छ, त्यसको साथसाथै सासको गति तीव्र हुन जान्छ, आँखाहरूमा निदाउरोपना देखिन्छ, शरीरमा पसिना आउन थाल्छ, योनीमा संकुचन र प्रसारणको क्रमिक क्रिया हुन थाल्छ र कहिलेकाहीँ उनको मुखबाट अस्वाभाविक आवाज सुनिन थाल्छ। यिनै क्रियाहरूको अध्ययनबाट नै उनी चरमसुखको अनुभूतिमा पुगिन् भन्ने बुझ्नुपर्छ। पुरुषद्वारा स्त्रीको योनीमा गर्दै गरेको घर्षण वा आघात-प्रतिघात पूर्णतः नियन्त्रित हुनु आवश्यक छ।

पुरुषको लागि यो ज्ञान पनि आवश्यक छ कि शिश्नघात कुनबेला कोमल, कुनबेला तीव्र, कुनबेला अति तीव्र र कुनबेला प्रचण्ड गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान हुनुपर्छ। स्त्रीको योनीमा शिश्नाघात गर्नु पनि एउटा कला हो र यसको सम्भोग क्रियामा ठूलो महत्व रहन्छ। सम्भोगमा पूर्ण सन्तुष्टि प्राप्त भइसकेपछि चरमसुखपश्चात् वीर्य स्खलन हुन्छ। यो क्रियापछि तुरुन्त योनीबाट लिङ्ग बाहिर निकाल्नुहुँदैन।

यसो गर्नु स्वास्थ्यको लागि पनि राम्रो होइन। त्यस कारण केही बेरसम्म लिङ्ग योनीभित्रै राखिरहनुपर्दछ। यसो गर्दा पुरुषको लिङ्गले योनीभित्र एक किसिमको योनीरस चुसिरहेको हुन्छ। यस रसले पुरुषमा शक्ति प्राप्त हुन्छ, जो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ। यसबाट पुरुष शरीरलाई आवश्यक पर्ने खनिज तत्वहरू लिङ्गले योनीभित्रबाट स्खलनपछाडिको समयमा चुसेर लिन्छ।

0 Responses to “यौन सम्पर्क राख्नु अगाडी ख्याल गर्नु पर्ने कुराहरु…”:

Leave a comment